कञ्चनपुर
महेन्द्रनगर कवर्ड हल परिसरमा रहेको पोखरी पुर्न आलटाल

महेन्द्रनगर- चार वर्षअघि जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले यहाँको कवर्ड हल परिसरमा रहेको करिब सात बिघा जमिन माछा पोखरी निर्माणका लागि लिजमा दिँदा सर्वत्र विरोध भयो। खेल मैदान र संरचना

कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले तीन घण्टा धर्ना दिए

धनगढीः कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले धर्ना दिएका छन्। बेदकोट नगरपालिकाका स्थानीयले जग्गा नापी पुनः हुनुपर्ने माग राख्दै सोमबार ३ घण्टा सांकेतिक धर्ना दिएका हुन्। बेदकोट ७, ९ र १० का

कञ्चनपुरमा विद्यालयमा भवन अभाव हुँदा साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन्।

कञ्चनपुरको सुन्दरीफाँटाबाट अवैध काठ बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा बस्ने सुकली देवी चौधरीको घरमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारी

कञ्चनपुरकी शिवानीले जितिन कुस्तीमा स्वर्ण

कञ्चनपुर– कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।शिवानीले भारतको दिल्ली र