कञ्चनपुर
भारतबाट ल्याउँदै गरेको ५० क्विन्टल मल पुनर्वासबाट बरामद

कञ्चनपुर – अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरको १ सय बोरा मल पुनरबासबाट बरामद गरिएको छ । पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा)

राष्ट्रपतिद्धारा जनसेवाश्री पदकबाट कृष्णपूरका समाजसेवी ओझा सम्मानित

अत्तरिया : कृष्णपुर नगरपालिकाका समाजसेवी हेमराज ओझा प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । बैशाख २ गतेका दिन राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा कृष्णपुर नगरपालिका वडा नम्बर ६

एमालेले टुंग्यायो कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवार

कञ्चनपुर– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिसकेको एमाले सुदूरपश्चिमले जनाएको छ। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र

कञ्चनपुरमा कांग्रेसले आकांक्षीबाट पैसा उठाउँदै

धनगढी– कञ्चनपुरमा नेपाली कांग्रेसले विभिन्न पदका आकांक्षीबाट धमाधम रकम संकलन गरिरहेको भेटिएको छ। कांग्रेसले वडा सदस्य, वडाध्यक्ष, मेयर र उपमेयरका लागि आकांक्षीबाट रकम संकलन गरिरहेको हो। कञ्चनपुर कांग्रेसले आकांक्षी उम्मेद्वार

कञ्चनपुरमा निर्वाचनमा तालमेल गर्ने निर्णय

धनगढी- सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आजव बसेको बैठकले केन्द्रमा भएको