कञ्चनपुर
एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा

धनगढीः नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्। तत्कालीन एमाले कञ्चनपुरका उपाध्यक्ष थापा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा चयन भएका हुन्। बुधबार बसेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महेन्द्रनगर: कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु

कञ्चनपुरमा काटेर सुकाउन राखेको धान खेतमै उम्रियो

कञ्चनपुर – लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन

महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीय भागरथी साउँद धामीको मृत्यु भएको हो। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको

हार्डवेयरमा प्रहरीको छापाः मन्दिरका घण्टीसहित दुई जना पक्राउ

महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा