कञ्चनपुर
कञ्चनपुर बेदकोटका मेयरसहित पाँच वडाध्यक्ष एकीकृत समाजवादी प्रवेश

अत्तरिया – कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट

कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन

कञ्चनपुर – कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। दोस्रो साधारण सभाको अवसरमा प्रदेश

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने राजेश बमले चलाएको सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए। बाख्रा

निर्मला हत्याकाण्ड आशंकामा भारतिय नागरिक निकार अली पक्राउ

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो