अत्तरियाकाे पुर्वराेडकाे एक घरमा आगलागी
अत्तरिया : कैलालीको अत्तरियाको पुर्वराेडमा कच्चि घरमा आगलागी भएको छ । बिहिबार गोदावरी नगरपालिका – १ अत्तरिया चोकको पुर्व रोडमा रहेको पशुपती दमाइको घरमा आगलागी भएको हो ।