सुदूरपश्चिम
डडेल्धुराको नवदुर्गामा आगोमा परि चन्द्रे चुनाराको मृत्यु

अत्तरिया:  डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ दावलीका अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतक चुनाराले आफ्नो खेतबारीको

झण्डै २० लाख लगानीमा अत्तरियामा खुल्यो ‘अत्तरिया स्केटिङ’

अत्तरिया : कैलालीको अत्तरियामा अत्तरिया स्केटिङ संचालनमा आएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया चोकमा रहेको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ सञ्चालनमा आएको  छ । करिब २० लाखको लागतमा अत्तरिया

कैलालीकाे स्याउलेमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु

अत्तरिया : कैलालीको गोदावरीमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु भएको छ । पिएफए स्पोर्ट्स क्लबले आयोजना गरेको सुदूरपश्चिम राजधानी मेयर कपको आज (शुक्रबार) एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नम्बर

विश्वविद्यालय बनाउन गेटामा रहेका भौतिक संरचनाको शिक्षा मन्त्री श्रेष्ठद्वारा अवलोकन 

अत्तरिया :  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको अवलोकन गरेकी हुन । आइतबार  (अाज) बिहान  मात्रै  मन्त्री श्रेष्ठले गेटामा निर्माण भएका  भौतिक

जिपको ठक्करबाट पत्रकार साउँद घाइते

अत्तरिया : जिपको ठक्करबाट कैलालीको अत्तरियामा टिभी टुडेमा कार्यरत पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन । अत्तरियाको पहाड रोडमा उनी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई नम्बर नखुलेको