अपराध/अनुसन्धान
गोदावरीमा गाैरव ऐर माथि चक्कु प्रहार : भारततर्फ भागिरहेका १० जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ को शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी

भारत र पाकिस्तानबीच आज नै वार्ता हुँदै

 अत्तरिया : युद्धविराम गरेकाे दुईदिनपछि  सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।फायल : तस्विर हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट

रास्वपाले आज दिउँसो धनगढीमा प्रदर्शन गर्दै

अत्तरिया :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश कमिटीको आयोजनामा शनिवार (आज) दिउँसो १ वजे धनगढीमा शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ । रास्वपाका केन्द्रीय पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा

अनलाइन बाट यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ: नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने

गाडीले ठक्करदिदा डडेल्धुरा गन्यापधुराका पैदल यात्री राजु देउबाको मृत्यु 

डडेल्धुराः डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।  हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी