अत्तरिया ईलाका प्रहरी कार्यालय नजिक पुरुष हत्या घटना : दुर्गा मन्दिर परिसर रक्ताम्मे, प्रहरी भने अनविज्ञ
अत्तरिया : कैलालीको अत्तरियामा बुधवार बिहान भेटिएको पुरुषको शव हत्या गरिएर फालिएको प्रहरीले जनाएको छ । अाज बुधवार बिहान मात्रै ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको थियो ।