अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान गरियाे
अत्तरिया : कैलालीको अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । संघर्ष समितिले सोमबार अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।