कञ्चनपुर
यी बालिकाको बुवा को ? दुधे बच्चा उखुबारीमा छाडेर अर्काे केटासँग भाग्न खोज्दा आमा पक्राउ

महेन्द्रनगर : आफ्नै कोखबाट जन्माएको सन्तान सबैलाई प्यारो हुन्छ तर आफैंले जन्माएको सन्तानलाई आफैंले राति एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा दुप्पटाले हात बाँधेर उखुको बोटमा बाधेर आउँदा त्यो

कञ्चनपुरमा वडा सचिव नै लागुऔषधसहित पक्राउ

अत्तरिया : कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित एक जना बहालवाला वडा सचिवसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्या बढ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ। २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो।

बेग्लै पहिचान बोक्दै महेन्द्रनगर बजारमा खुल्यो डिलाशैनी बहुउद्देश्यीय सहकारी

महेन्द्रनगर: बेग्दै पहिचानसाथ शुक्रवार भिमदत्त नगरपालिका सहकारी शाखा प्रमुख श्री बिमला भाट (साउद) को प्रमुख आथित्यतामा श्री डिलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिको एक कार्यक्रमका बिच उद्दघाटन भएको छ । कार्यक्रममा

निर्मला पन्त हत्या प्रकरण : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । २०७५ साउन