कञ्चनपुर
गड्डाचौकी र गौरीफन्टा नाका तत्काल नखुल्ने

कञ्चनपुर । नेपाल सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरका दुई नाका गडडाचौकी र गौरीफन्टा तत्काल नखुल्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द

सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८

कञ्चनपुरमा कोरोना उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुर: महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ

कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

अत्तरीया–कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो।

कञ्चनपुरमा महिलाको कलेजो खराब, प्रत्यारोपणका लागी सहयोगको याचना

अत्तरीया–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ५० वर्षीया हरिना देबि शाहको कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थीक सहयोगको याचना गरीएको छ। जिवन र मृत्यु को दोसाँधमा रहिकी शाहको पारीवारीक अवस्था कमजोर