महेन्द्रनगरमा रातीको २ बजे शारीरिक सम्बन्ध राखिरहेको आमाले देखेपछि….!

0
479

१९ असार–महेन्द्रनगर । महेन्द्रनगरमा बिहीबार रातिको घटनाले गम्भीर मोड लियो । भीमदत्त १८ गोबरीया विज्ञान क्याम्पस नजिक किशोर–किशोरी बिचको शारीरिक सम्बन्धको दृश्य किशोरीकी आमाले देखेपछि राति नै गम्भिरमोड लिएको हो। महेन्द्रमाध्यामीक विद्यालय कक्षा १० मा अध्ययनरत किशोर (दिनेश डगौरा) नाम परिवर्तितले एउटै घरमा आमा सँगै डेरामा बस्दै आएकी कक्षा ९ मा अध्ययनरत किशोरी रेणु क्षेत्री (नाम परिवर्तित)लाई राती १ बजे छेउकै कोठामा बोलाए ।

एक महिना पहिले उक्त घरमा डेरामा बसेका ती किशोर र किशोरी बिच आपसी हिमचिम बढेपछि म्यासेजमार्फत राति कोठामा मिलेका उनीहरू फसादमा परेको बताइएको छ। एउटै घरमा बस्ने हुनाले रातीको मेसो मिलाउन सहजता महसुस गरेका उनीहरूले सम्बन्ध राखे। मस्तीको उक्त चाल थाहा पाएकी आमा कुन्ती क्षेत्री (नाम परिवर्तित) चुकुल समेत नलगाएको उक्त कोठामा दृश्य हेर्न पुगिन ।

रक्ताम्मे सँगैको दृश्यले तुरुन्त लाठी चलाउन सुरु गरेकी कुन्तीको मरणासन्न कुटाइबाट घाइते ती किशोरले रातिको ३ बजे घरमा फोन संवाद गरे। उक्त काण्ड को जानकारी पाएपछि नजिकै अर्को घरमा बसेका घरबेटी, सोही घरमा बसेका अन्य व्यक्तिको राती नै उपस्थिति भयो। किशोरको अवस्था गम्भीर भएपछि धनगढी उपचारका लागी लगिएको एक प्रत्यक्षदर्शीले बताए। प्रत्यक्षदर्शीका अनुसार सो राती अरूको उपस्थिति हुन नपाएको भए ‘काण्ड’ घटनामा परिणत हुने थियो।

तर बाक्लो उपस्थितिले उक्त ‘काण्ड’ लाई छलफलमा ल्याउन प्रेरित ग¥यो । राती कुन्तीको एक घण्टा कुटाइबाट किशोरको टाउको, घाटी र छातीमा चोट र किशोरीको पिठ्युँमा चोट रहेको प्रत्यक्षदर्शी बताउँछ ।
किशोरको सिटी स्क्यान रिपोर्ट भने आउन बाँकी छ। उनी धनगढीमा उपचारपछि बेल्डाँडी फर्किएको जनाइएको छ।

आपसी हिमचिम र समझदारीमा सम्पर्कमा रहेका उनीहरूको सबन्धको दृश्यको अवस्थाले धेरैलाई चकित बनाएको छ । समाजमा व्याप्त समस्यालाई लिएर ती किशोरीको भविष्य कस्तो रहला भन्ने जानकारहरूले अत्यासको आभास गरेका छन्। ‘‘राति सम्बन्धकै वेला कोठामा दृृष्य देख्न पुगेकी ती महिलाले छोरी प्रति कुन दृष्टिकोण बनाइ बस्नीहुन्।’ एक प्रत्यक्षदर्शीले भने,–‘श्रीमान् नहुँदाको जिम्मेवारी र दृश्यहरूको अवस्थालाई भित्रै कसरी दबाउन सक्लीन र रु’’प्रत्यक्षदर्शीका अनुसार उक्त किशोरीको भविष्य सङ्कटमा छ।

डगौरामाथिको कुटाई पछि छोरीमाथि झापड हिर्काएकी उनले भविष्यमा कुनै गम्भीर मोड लिन त पुग्दिन भन्ने चिन्ताको विषय बनेको श्रोत बताउँछ ।
सोही राती उक्त क्षेत्रमा पुगेका अर्का प्रत्यक्षदर्शीका अनुसार अहिले भाडामै बढाई केही रकम तिरेर उक्त अवस्था साम्यपारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here