आज बसेको भेलाले ३ सदस्यीय समिति बनाइएको छ । अत्तरिया बसपार्क निर्माण समिति का अध्यक्ष गोकर्ण भट्ट को संयोजकत्वमा समिति बनाइएको हो । समिति को सदस्यमा राजेन्द्र खडका र वीर बहादुर भाटलाई सदस्य तोकिएको छ ।
समितिले सबै पक्ष संग समन्वय गरेर थप कार्यक्रम सार्बजनिक गर्ने समितिका सदस्य खड्का ले बताएका छन।
बसपार्क, लामिताल र ६१ घरधुरी सहित को जग्गा नेपाली सेनाले आफ्नो भोकाधिकार रहेको भन्दै खालि गराउन पटक पटक दबाब दिँदै आएको छ ।