तराईका जिल्लामा कुहिरो संगै चिसो बढ्यो


अत्तरिया – सुदूरपश्चिमका तराइका जिल्ला कैलाली कञ्चनपुरमा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही तराइका केही स्थानमा हुस्सु र कुहिरो लागे संगै चिसो बढेको छ।


देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
कुहिरो लागेपछि तराइका जिल्लाहरुमा एक्कासी चिसो र सित लहर समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0