कैलाली
ट्रकको ठक्करबाट एकजनाको मृत्युः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ। ट्रक चालकको

कैलालीका ४ स्थानीय तहमा काँग्रेसको अधिवेशन स्थगित

धनगढीः नेपाली कांग्रेसको आज हने भनिएको कलालीका ४ स्थानीय तहको अधिवेशन स्थगित भएको छ । धनगढी उपमहानगरपालिकासहित कैलालीका चार स्थानीय तहमा काँग्रेसको अधिवेशन स्थगित भएको छ। नेत्रविक्रम चन्द विलव नेतृत्वको

कैलालीमा कांग्रेसको अधिवेशनः १२० वडामा नयाँ नेतृत्व चयन

धनगढीः क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि भइरहेको छ। जिल्लाका १३ वटै स्थानीय तहका वडामा अधिवेशन भइरहेको छ। कांग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार

सुस्तमनस्थितिका एक बेवारिसे युवकको अत्तरियाबाट उद्धार

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको बसन्तपुरबाट एक युवकको उद्धार गरिएको छ । आइतबार साँझ बेवारिसे अवस्थामा फेला परेका अन्दाजि २४र२५ बर्षका तारा गिरी नाम बताउने युवाको उद्धार गरिएको

कर्णाली नदीको किनारमा बेवारिसे एक महिलाको शव फेला

धनगढी । कैलालीको कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदिको किनारमा पहिचान नखुलेकी अन्दाजी ३० ३५ बर्षीया