सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयका लागि ३०० सैयाको अस्पताल संचालनमा ल्याइने


काठमाडौं: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि ३०० सैयाको अस्पताल संचालनमा ल्याउने बताएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुदुरपश्चिमको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि ३०० सैयाको अस्पताल संचालनमा ल्याइने बताए । हाल यस क्षेत्रमा १०० सैयाको अस्पताल संचालनमा रहेको छ भने विश्वविद्यालयका लागी भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0