नगरपालिका स्रोतका अनुसार सबै पदमा माग गरिएको निर्णय नै खारेज भएको छ ।
कर्मचारी छनौटमा नगरप्रमुख देखी वडा अध्यक्ष सम्मले आ- आफ्ना मान्छे राख्ने होडबाजी चलेपछि तत्काल कर्मचारी माग गर्ने निर्णय नै खारेज गरिएको वताईएकाे छ ।
नगरपालिकाले बिभिन्न १५ पदमा कर्मचारी माग गरेको थियो । कति पदमा त शर्ट लिष्ट गरेर लिखित र मैखिक सम्मको परिक्षा समेत भईसकेको थियो ।