तिहारका सामानले सजिएको अत्तरिया बजार (फोटो फिचर)


अत्तरिया– तिहारका सामानले कैलालीको अत्तरिया बजार सजिएको छ । तिहार नजिकिएसंगै तिहारको रौनक देशैभरी बढेको हो । बुधबारदेखि काग र कुकुरको पूजा गरी तिहार सुरु भएको हो । अत्तरिया बजारमा सडको चारैतिर राखीएका कृतिम माला र अन्य सामानले बजार निकै चहकिलो देखिएको छ ।
तिहारका लागि सामान किन्न आएका उपभोक्ताहरुको पनि निकै भिडभाड लागेको छ । ठुला भन्दा पनि साना सडकको छेउसाउमा सामान राखी व्यापार गरिरहेकाहरुको अत्तरिया बजारमा बिगबिगी बढेको छ । भारतबाट सामान ल्याइ अन्य पसलमो अगाडी राखी व्यापार गर्दा बर्षाैदेखि अत्तरियामा व्यापार गरिरहेका व्यापारीहरु मारमा परेका छन ।

No description available.

No description available.

No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0