कैलाली
धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा कैलालीबाट एक युवक पक्राउ

अत्तरिया – धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा कैलालीबाट एक युवक पक्राउ परेका छन । टीकापुर नगरपालिका – ८ का १८ वर्षीय अनुप साउदको हत्या गरेको आरोपमा भजनी नगरपालिका–३

कैलालीमा बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई समस्या

दुर्गा देवकोटा, टीकापुरः टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र

किसानहरुले आफ्नो हानी नोक्सानीको विवरण प्रहरी मुचुल्कासहित वडामा पेश गर्नु पर्ने

अत्तरिया– असोज ३१ गते आइतबार साँझदेखि लगातार तीन दिन सम्म परेको बेमौसमी अविरल बर्षाका कारण भएको हानी नोक्सानीको विवरण प्रहरी मुचुल्कासहित बुझाउन कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालयले

समैजी ज्ञान महायज्ञको राज्यमन्त्री चौधरीद्वारा उद्घाटन

दिर्घ शाही, कार्तिक ३ – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धन्चौरीमा हुन लागेको श्री समैजी ज्ञान महायज्ञको भौतिक पूर्वाधार विकास तथा राज्यमन्त्री चुनकुमारी चौधरीले उद्घाटन गरेकी छन । श्री

कैलालीका बस्तीमा पस्यो कर्णाली नदी

धनगढीः कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय