कैलाली
माओवादीको सुदूरपश्चिम सम्मेलन धनगढीमा, अध्यक्षका ६ आकांक्षी

शनिवार र आईतवार हुने सम्मेलनबाट ९ पदाधिकारीसहित २२३ ( १० प्रतिशत मनोनितसहित) जनाको प्रदेश समिति चयन हुनेछ । पदाधिकारी तथा सदस्यका आकांक्षी नेताहरू गृहकार्यमा जुटेका छन् । सकेसम्म सहमतिमै नेतृत्व

२ वर्ष देखी स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्दै

धनगढी । वि.सं २०६३ साल देखी निरन्तर लाग्दै आएको सुदूरपश्चिम महोत्सव २ वर्ष पछि लाग्ने भएको छ । चीनको उहान सहरबाट उत्पत्ति भएको कोरोना भाइरस कोभिड १९ का कारण विगत

धनगढी उपमहानगरपालिकाले ९० हजारलाई लगायो कोभिड खोप

धनगढी- धनगढी उपमहानगरपालिका ९० हजा नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी

कैलाली र कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

गोदावरी- एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी

ट्रकको ठक्करबाट एकजनाको मृत्युः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ। ट्रक चालकको