आ.ब. २०८१/०८२ मा १ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने


काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी क्षेत्रको समेत सहभागितामा सातै प्रदेशमा विजनेश इकुभेशन सेन्टरको स्थापना गरिने बताए ।

यस्तै आर्थिक वर्षभित्र १ हजार युवालाई स्टार्टअफ विजनेशमा सहभागि गराउन सहुँलियतपूर्ण कर्जाको व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0