कैलाली
अत्तरियामा मोटरसाइकल दुर्घटनापरि, डडेल्धुरा अालितालका बोहराको गयो ज्यान

अत्तरिया: शनिवार गोदावरी नगरपालिका–१ मनिषा पेट्रोल पम्प  धनगढी राेडमा से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बोहराको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। नवीनको

अत्तरिया साना शहरी खानेपानीको एक कार्यक्रमका बिच १४औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया: कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बुधवार (अाज ) धनगढीले दियो पहिलो दाहसंस्कार खर्च

अत्तरिया :  धनगढी उपमहानगरपालिकाले आज पहिलो दाहसंस्कार खर्च दिएर निःशुल्क दाहसंस्कारको सुरुवात गरेको छ। उपमहानगरले घोषणा गरे अनुसार आज (बुधबार)देखि  दाहसंस्कार उपलब्ध गराउन सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–७ बेलीका ७६

थारु समुदायमा अट्वारी पर्व मनाउदाँ सुदुरपश्चिमका थारु बस्तीमा बढ्यो उल्लास

अत्तरिया: सुदूरपश्चिम लगायतका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका

पुर्व मन्त्री सुवेदीले मुख्यमन्त्रीलाई भने : हाम्राे अत्तरिया देखि के रिस छ ?

  अत्तरिया : गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउन बिभिन्न उल्झन आइरहेको बेला गोदावरीमा निर्माण गर्ने भनिएको  प्रदेश राजधानी सार्ने चर्चा चलेको छ । कैलालीको गोदावरी नगरभित्रका यी दुई योजनामा लामो समयदेखि