प्रदेश समाचार
वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

अत्तरिया – वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला निवासी ५४ वर्षीय

बैतडीमा विषालु च्याउ खाँदा पाँचजना बिरामी

बैतडीमा विषालु च्याउ खाँदा मङ्गलबार  पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता

दार्चुलामा विद्युतीय राहदानी ई पासपोर्ट सेवा फेरी अवरुद्ध

दार्चुला : दार्चुलामा ई पासपोर्ट सेवा फेरी अवरुद्ध भएको छ। दार्चुलामा गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी (ई पासपोर्ट) सेवा नेटवर्क डाउन हुँदा रोकिएको हो। विद्युतीय राहदानी

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अत्तरिया : अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।       मृत्यु

स्थानीय तहहरु लाई भूमिको वर्गीकरण गर्न सकस

अत्तरिया : सरकारले भूमिको वर्गीकरणका लागि स्थानीय भू–उपयोग परिषद्लाई जिम्मा दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन