डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकालका छोरा ‘रब्बा’ भनेर चिनिने रविन्द्र झुकाललाई प्रहरीले खोजीरहेको छ। आइतबार अमरगढी नगरपालिका–७ पोखरा बजारबाट डडेल्धुरा अस्पताल जाँदै गरेकी स्थानीय बिना विकमाथि उनले दुर्व्यवहार
अत्तरिया: बैतडीमा कोरोना भाइरसका १४ जना सक्रिय संक्रमित रहेका छन्। जिल्लाका ५ ओटा स्थानीय तहमा सक्रिय संक्रमित रहेका हुन्। स्वास्थ्य कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिका, सुर्नया,
अत्तरिया ः धनगढीमा अटोरिक्सा चालक आन्दोलित भएका छन्। ट्राफिक प्रहरीले दुःख दिएको भन्दै विद्युतीय अटोरिक्सा चालकहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको
अत्तरिया: दार्चुलामा पहिरोले सडक अवरुद्ध भएको छ। बिहीबार राति देखिको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको हो। जिल्लाको महाकाली नगरपालिका-७ धापमा पहिरो जाँदा शुक्रबार बिहान ५ बजेदेखि सडक अवरुद्ध
डोटीः दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा