प्रदेश समाचार
धनगढीमा धामी-झाँक्री सम्मेलन

धनगढी: धनगढीमा तीन दिन सञ्चालन गरिएको धामी–झाँक्री सम्मेलन शनिबार सम्पन्न भएको छ। मर्यादित महिनावारीका लागि सञ्चालित धामी–झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो। घोषणापत्रमा घरपरिवारमा मर्यादित महिनावारीमैत्री

अब हामी माझ रहेनन दुर्गालक्ष्मी वहुमुखी क्याम्पसका उप प्राध्यापक पाल

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसका उप प्राध्यापक मान बहादुर पालको निधन भएको छ । मस्तिष्क घात भई धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत पालको बिहिबार साँझ उपचारकै क्रममा

कैलालीमा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

धनगढी/ कैलालीमा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान जिल्लाको गौरीगंगा नगरपालिका-१ चौमालामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको हो। बसको

साउनमा किन लगाइन्छ हरियो पहिरन .

साउनमा अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना मानिन्छ ।अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट युवती घाइते

कञ्चनपुर/ कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ वनगाउँ चौराहामा साइकलमा यात्रा गरिरहेकी युवतीलाई सुपप्र ०२ ००३ प ९८२४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट