४२ वर्षमै अस्ताए अत्तरियाका व्यापारी गौतम

0
64

धनगढी: कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा व्यवसाय सञ्चालन गर्दै आएका सुभाष गौतमको मृत्यु भएको छ। सोल्टी फोटो स्टुडियोका सञ्चालक ४२ वर्षीय गौतमको आइतबार बिहान मृत्यु भएको हो।

शनिवार विषादी सेवनपछि उनलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका उनको घर अत्तरियामै रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here