प्रदेश समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको सभापतिमा पूर्णबहादुर चन्द चयन

अत्तरिया : कैलालीको गोदावरीमा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला सम्पन्न गरेको छ । सोमबार गोदावरी नगरपालिकामा रवि लामिछाने ले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगरस्तरीय भेला सम्पन्न गरेको हो ।

कैलालीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अत्तरिया : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार

लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत र प्रथम उपाध्यक्षमा दिनेश बोहरा चयन

अत्तरिया : लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत चयन भएका छन । बुधबार बसेको क्लबको बैठकले कडायतलाई वर्ष २०२२/०२३ का लागी अध्यक्षमा चयन गरेको हो । वर्ष २०२२/०२३

सुदूरपश्चिममा एक वर्षमा २३५ जबरजस्ती करणीका घटना

अत्तरिया: सुदूरपश्चिममा एक वर्षको अवधिमा २३५ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणीका २३५ मुद्दा दर्ता भएका हुन्। जसमध्ये ९९

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनन् : मुख्यमन्त्री भट्ट

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा