पैसा बिना नेपाल यात्रा गरिरहेका युवा धन बहादुर खड्का 


अत्तरिया – घुम्ने रहछ छ भने त्यसका लागि पैसा अपरिहार्य नै मानिन्छ । झन नेपालका ७७ वटै जिल्ला घुम्ने हो भने निकै धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । नयाँ –नयाँ ठाउँ घुम्ने रहर धेरैलाई हुने भएपनि अधिकांसले पैसाको अभावमा सो इच्छ्या गुम्साएका हुन्छन । तर, डोटीको आदर्श गाउँपालिका – १ बाँझककानीका धन बहादुर खड्का भने यसका अपवाद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0