समाचार
कैलालीकी १२ वर्षीया बालिकाको डेंगुबाट ज्यान गयो

टीकापुर – कैलालीकी एक बालिकाको डेंगुबाट ज्यान गएको छ । जिल्लाको टीकापुर नगरपालिका ६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। बालिका

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टको उम्मेदवारी !

डडेल्धुरा: युवा व्यवसायी भोजराज भट्टले डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका छन्। यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा भट्टले अध्यक्ष पदका लागि

अत्तरिया महेन्द्रनगर रोडबाट अढाई किलो चरेस सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियामा अढाई किलो चरेशसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन्।

ब्यस्त भारतीय सेनाध्यक्ष पाण्डे : ( फोटो फिचर )

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष पाण्डेले जङ्गी अड्डामामा

गोदावरी नगरपालिकाले निकाल्यो ७ दिने सूचना, सडकपेटीमा ठेलागाडा राख्न नपाइने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना निकालेको छ । बिहिबार गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका