समाचार
चालू अाबकाे दोस्रो पटक बजेट भाषण सुरू नगर्दै सुदुरपश्चिममा प्रतिपक्षी दलले गरे बिरोध

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट

तरुणदलका नगर अध्यक्ष भट्टराईले गरे विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अत्तरिया: कैलालीको अत्तरियाका  व्यवसायी तथा तरुणदलका नगर अध्यक्ष  रमेश भट्टराईले सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन । गोदावरी नगरपालिका– ३ का स्थानिय एवम तरुणदलका नगर अध्यक्ष भट्टराईले

पहिराे जादा केआइसिंह र भीमदत्त राजमार्ग अवरुद्ध

अत्तरिया : केअाईसिह र भीमदत्त राजमार्ग  पुर्णरुपमा अवरुद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजाेदेखि निरन्तर परेकाे अविरल पानीका विभिन्न स्थानमा पहिराे जादा सडक अवरुद्ध भएकाे छ ।

धनगढी उपमहानगरद्वारा कटान रोक्न जैविक तटबन्ध सुरु

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले बाढीबाट हुने कटान र डुबान रोक्न खुटिया नदीमा जैविक तटबन्ध गर्न सुरु गरेको छ । खुटिया नदीमा वर्षेनी आउने बाढीबाट धनगढीलगायत क्षेत्र डुवान र कटानबाट

हिन्दु महिलाले श्रीमानको दीर्घायुको लागि मनाईने तिज अाजदेखि मनाइँदैै

अत्तरिया :  आज हरितालिका तिज मनाइँदै छ। कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमभरी नै धुमधामसँग यो पर्व मनाइँदैछ।   भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी