अत्तरिया महेन्द्रनगर रोडबाट अढाई किलो चरेस सहित एक युवक पक्राउ

0
7

अत्तरिया : कैलालीको अत्तरियामा अढाई किलो चरेशसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन्।
बझाङको छविसपाथीभेरा घर भएका मण्डललाई क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिम (आरआइटी)को टोलीले समातेको हो। उनलाई पक्राउ गरि र्इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here