समाचार
अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयहरुले प्रहरीलाई बुझाए

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयहरुले प्रहरीलाई बुझाएका छन् । विगत केहिदिनदेखी सामाजिक संजालमा बच्चा चोर्ने महिला नेपाल भित्रीएको भन्ने हल्लाका आधारमा शंकास्पद महिलालाई स्थानीयले प्रहरीलाई

डडेल्धुरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा ९५ मतले द्धिजराज भट्ट विजयी

डडेल्धुराः डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्धिजराज भट्ट विजयी भएका छन्। निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्धिजराज अध्यक्षमा निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान

गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा अनाधिकृत घर पसल हटाउन चिन्ह लगाउँदै

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले फुटपातमा बनेका संरचना हटाउन फुटपातको क्षेत्र नाप्ने काम गरेको छ । सडकको बिच भाग देखी दुवैतर्फ २५–२५ मिटर भित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य

पहाडमा धूमधामसँग जाँतपर्व मनाइँदै

डडेल्धुरा । गौरा पर्व समापन भएपछि डडेल्धुरामा देवताका मन्दिर एवं थानमा धमाधम जाँत (देवीको शोभायात्रा) भइरहेका छन्। गौराघरमा गौरादेवी भित्र्याएपछि यहाँ विभिन्न मन्दिर एवं देवताका थानमा धार्मिक परम्पराअनुसार पूजाआजासहित जाँत

ओलानीबासीका जनताको ४ दशक पुरानो पुलको सपना भयो पुरा

अत्तरिया : कैलालीको ओलानी क्षेत्रका जनताको ४ दशक भन्दा अझैपुरानो पुलको सपना पुरा भएको छ । पटक– पटक नेताहरुले आश्वासन मात्रै दिने तर, काम नहुँने गरेका कारण सपनामै सिमित बनेको