काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन्
काठमाडौँ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको
नेकपा (एमाले) ले अछाम १ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।
अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले बडा दशै , तिहार र छड पर्वको अबसरमा शुभकामना आदानप्रदान गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।
डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय