नेकपा एमाले गोदावरी नगरकमिटीद्धारा दशै ,तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न


अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले बडा दशै , तिहार र छड पर्वको अबसरमा शुभकामना आदानप्रदान गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रममा एमाले सचिब एबम सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो ।

गोदावरी नगरकमिटी का अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भैरहेको कार्यक्रमको संचालन नगरसचिब जीवन शाहले गरेकाथिए ।

कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0