समाचार
अत्तरिया बसपार्कको प्रतिक्षालयमा शव भेटियो

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा एक पुरुषको वेवारिस शव फेला परेको छ। शनिबार बिहान ११ बजे गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ।

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्तरर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार ९सुङ्गाल्ना० नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

प्रदेश कमिटी सदस्य रावलद्धारा एमाले परित्याग

अत्तरिया : नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावलले पार्टी परित्याग गरेका छन् । आज एक बिज्ञप्त्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन । उनले नेकपा एमालेको संस्थापक

प्रधानमन्त्री देउवाविरूद्ध डडेल्धुरामा ढकालद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

डडेल्धुरा : प्रतिनिधि सभाको निर्वाचन लड्न डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनले

कैलाली ४ मा राप्रपाद्धारा उम्मेदवारी दर्ता

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवारले मनोनय दर्ता गराएका छन । राप्रपाबाट प्रतिनिधि सभाका लागि जय बहादुर धामीले उम्मेदवारी दर्ता गरेका छन भने