वारेस मार्फत गराए प्रधानमन्त्री देउवाले आफ्नो उम्मेदवारी दर्ता


काठमाडौं । गृहजिल्ला डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले वारेस मार्फत आइतवार प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

प्रधानमन्त्री देउवा डडेल्धुरा जान सम्भव नभएपछि देउवा पत्नीआरजु उम्मेदवारी दर्ताका लागि डडेल्धुरा पुगेकी हुन् ।

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस ९बीपी०का कर्ण मल्ललाई समर्थन गरेको छ ।

सोही क्षेत्रमा स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले पनि उम्मेदवारी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0