कैलाली ४ मा राप्रपाद्धारा उम्मेदवारी दर्ता


अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवारले मनोनय दर्ता गराएका छन ।

राप्रपाबाट प्रतिनिधि सभाका लागि जय बहादुर धामीले उम्मेदवारी दर्ता गरेका छन भने प्रदेश ’क’ मा तिलक महत र ’ख’ मा प्रकाशदत्त भट्ट ले निर्बाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0