समाचार
संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन जरुरी छ : प्रधानमन्त्री देउवा

धनगढी: आज धनगढी पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा राखेको बताए । आज धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अत्तरिया : निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको र आयोगमाथि लाञ्छना लगाएको भन्दै उनलाई

थारुको पहिचान ढकिया बोकेर गोदावरी ६ बँडेहाका भट्ट उत्रे चुनाबी मैदानमा

अत्तरिया  :कैलाली  ४ प्रदेश ‘ख’ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवारमा कमलराज भट्ट चुनाबी मैदानमा छन । ४० बर्षिया भट्टले पुराना पार्टी एमाले कांग्रेस नरोजेर नयाँ पार्टी रोजेका

नेकपा (एस)लाई तारा जोशीको जवाफ : उम्मेदवारी निष्क्रिय हुन्न, पार्टीले कारबाही गरे गरोस्

डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशीले आफूलाई पार्टीले कारबाही गरे पनि उम्मेदवारी निष्क्रिय

खेतमा धान काटेर घर फर्कंदै गर्दाअरिंगालको टोकाइले सल्यानमा आमा-छोरीको मृत्यु

आफ्नै खेतमा धान काटेर घर फर्कंदै गर्दा सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ,भने अर्का एक जना बिरामी परेका छन्। शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र