कैलाली ४ मा एमालेले गर्यो आफ्नो उम्मेदवारी दर्ता


अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
एमालेका तर्फबाट प्रतिनिधि सभामा लेखराज भट्ट तथा प्रदेशमा क्षेत्र नम्बर “ख” बाट हरिसिंह साँउद र “क” बाट भिम बहादुर देउवाले उम्मेदवारी दर्ता गरेका हुन् ।
अत्तरिया स्थित क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा उम्मेदवार स्वयम् उपस्थित भइ आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0