कैलाली ४ बाट जोशीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता


अत्तरियाः कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि गोदावरी नगरपालिका वडा नम्बर २ का मेखराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। मंसिर ४ गते हुने चुनावमा सहभागि हुन उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
जनताको पक्षमा स्वतन्त्र भएर काम गर्न सजिलो र सहज हुने भन्दै स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएको जोशीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0