समाचार
जाजरकाेटका भुकम्प पिडितलाई नबदुर्गा गाँउपालिकाद्वारा डेढ लाख सहयोग गर्ने घोषणा

डडेल्धुरा : भूकम्पबाट बाढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई डडेल्धुराको नबदुर्गा गाँउपालिकाले डेढ लाख सहयोग गर्ने घोषणा गरेको छ ।  नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले भुकम्पबाट प्रभाबित जनताहरुलाई राहत

भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको ज्यान गयाे

अत्तरिया : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएकाे छ । शुक्रबार रातिको भूकम्पमा परि उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन

सुदुरपश्चिम प्रहरीद्वारा गुनासो गर्न मिल्ने ‘क्युआर’ काेड सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।

गोदावरी ४ बास्कोटामा करिब ५ सयको संख्यामा गाईगोरु राख्न मिल्ने गरी संरक्षण केन्द्र निर्माण गरिँदै 

अत्तरिया: कैलालीको बास्कोटामा गाईगोरु संरक्षण केन्द्र निर्माण गरिने भएकाे छ । जिल्लाको गोदावरी नगरपालिका-४ मा बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिरहेको हो । समूहकी संयोजक कृष्णा

गेटामा विश्वविद्यालय खोल्ने विधेयक राष्ट्रिय सभामा स्वीकृति

काठमाडौं । कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी विधेयक अगाडि बढेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ