गोदावरी नगरपालिकामा प्लाष्टिकजन्य सामाग्रीहरु विक्रि वितरणमा राेक (सूचना सहित)
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका क्षेत्र वरपर तिहार तथा छठजस्ता पर्वहरु नजिकअाउनै लाग्दा गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी सहित नगरपालिकाले सूचना जारी गरेको छ ।