भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको ज्यान गयाे


अत्तरिया : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएकाे छ ।

शुक्रबार रातिको भूकम्पमा परि उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन ।

“अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ,” उनले मिडियासंग भनेका छन । थप क्षतिकाे वारेमा अझै पत्तालागिसकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0