अत्तरिया : कैलालीमा एक जनाले आफ्नै बुवाको हत्या गरेको विषय बाहिर आएको छ। कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ
धनगढी- नेपाली कांग्रेस कैलालीले भोलि (शनिवार) चियापान गर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गर्ने भएको हो। कांग्रेस पार्टी कार्यालयका
ऐजेन्सी : कतारकाे दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ
डडेल्धुराः डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो। हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी
बझाङः बझाङमा एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी माथि जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार र सन्तोष कुवरले मंगलबार हातपात गरेका छन ।