बैतडीकाे डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन


 

बाेहराकाे उपचारकाे क्रममा बिहीबार बिहान निधन भएको नेकपा एमाले बैतडीका उपसचिव लाेकेन्द्र भण्डारीले जानकारी दिनुभयाे ।
बोहरा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएका थिए।

नेकपा एमाले बैतडी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बोहराको अकल्पनिय निधनले सिंगो पार्टीलाई दुखित तुल्याएको पार्टी उपसचिव भण्डारीले बताउनुभयाे ।

विद्यार्थी जिवनदेखी एमाले राजनीतिमा सक्रिय सरल स्वभावका व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो ।

Bhageswar gaupalika

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0