कांग्रेस कैलालीले कोजाग्रत पूर्णिमाकाे अवसर पारी भाेली चियापान गर्दै


धनगढी- नेपाली कांग्रेस कैलालीले भोलि (शनिवार) चियापान गर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना गर्ने भएको हो।