समाज
कञ्चनपुरकी शिवानीले जितिन कुस्तीमा स्वर्ण

कञ्चनपुर– कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।शिवानीले भारतको दिल्ली र

भारतमा मजदूरी गर्नेहरु भन्छन्ः हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो

महेन्द्रनगरः भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो। आर्थिकरूपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न

अझै भेटिएनन् महाकाली नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता बालक

धनगढीः महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन। गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका

महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेती

महेन्द्रनगर– मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस्

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् । सरकारले यसअघिका प्रदेश