समाज
समाजसेवी हमालद्धारा धनगढीका क्यान्सर पीडित मनिषको उपचारका लागि १ लाख सहयोग

धनगढी –  सुदूरपश्चिमका अभियन्ता तथा व्यवसायी गोपाल हमालले धनगढीका एकजना क्यान्सर पीडितको उपचारका लागि नगद सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २७ वर्षीय मनिषप्रताप सेनको उपचारका लागि

कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते

धनगढी- कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित गोराङ्गेमा बस र स्कारपियो एकापसमा ठोक्किएका हुन् । काठमाण्डौँबाट महेन्द्रनगर तर्फ आउँदै

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

डोटी- सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ। दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो। सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका

डोटीमा मुक्तहलियाका समस्या सुनुवाइ नभएको गुनासो

धनगढीः सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बितिसक्दासमेत यहाँका हलियाका समस्या समाधान नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन्। जिल्लामा आज सञ्चालन गरिएको मुक्तहलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी

लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

धनगढी- कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका -१ सिमतडी घर भई हाल टीकापुर नगरपालिका १ जमरापारीमा घोडाघोडी वर्कसप सञ्चालन गर्दै आएका २६ वर्षीय उमेश चौधरीलाई