भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु

0
16

धनगढीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका(८ की २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ।

प्रहरीका अनुसार आज विहान ऐरको मृत्यु भएको हो। उनी गाउँ नजिकैको भिरमा घाँस काट्न गएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here