समाज
कांग्रेसबाट वडाध्यक्ष जितेका धामी एमालेको पालिका अध्यक्ष बने

धनगढीः दार्चुलामा स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्ष बनेका छन्। जिल्लाको व्यास गाउँपालिका ५ को वडा अध्यक्षमा कांग्रेसबाट

जनगणना कार्यालय दार्चुलामा तालाबन्दीः कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग

दार्चुला – भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग गर्दै तालाबन्दी गरिएको छ । जनगणनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति दार्चुलाले शुक्रबार दार्चुलामा रहेको जनगणना

कैलालीका पशुपालक किसानलाई पशुका लागि आहारको चिन्ता

झलनाथ खनाल, भजनीः असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन्। किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै

गोदावरीमा कार्तिक १० गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले असोज महिनामा भेरोसेलको पहिलो डोज लगाएकालाई कार्तिक १० गते देखि दोस्रो डोज लगाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचना अनुसार नगरभित्र असोज

कैलालीका बाढी पीडित भन्छन्, कति दिन विद्यालयमा बस्ने ?

टीकापुरः कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ। कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन्। बाढीमा घर मिसिएकाहरु यतिखेर